हायात होटल तोडफोड र प्राइड क्यासिनोमा लुटपाट–आगजनी गर्ने दुई पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंको बौद्धस्थित हायत होटलमा तोडफोड तथा भित्र रहेको प्राइड क्यासिनोमा लुटपाट र आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध