एमालेकी लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौँ । नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि भण्डारी उपाध्यक्षमा निर्वाचित भएकी हुन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी