लिटिल वडको वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यार्थीको मार्मिक र सन्देशमुलक प्रस्तुति
काठमाडौं । काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा अवस्थित लिटिल वड सेकेन्डरी स्कुलले आफ्नो २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८१ मनाएको छ । स्कुलले शनिबार औपचारिक र विभिन्न सांस्कृति कार्यक्रम आयोजना गरी विद्यालय प्राङ्गणमै २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालय सञ्चालक