स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । संस्थाले साधारणसभाका लागि ६ पुसमा बुकक्लोज गर्दैछ । नेप्सेमा आजसम्म कारोबार भएर कायम रहेका सेयरधनीले मात्र लघुवित्तको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न