एन आई सी एशिया बैंकका ग्राहकहरुलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । समझदारीसँगै एनआईसी एसिया बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल