मिसेस ग्लोबल नेपालको उपाधि लक्की शेर्पालाई
काठमाडौं । मिसेस ग्लोबल नेपाल २०२३ को उपाधि सोलुखुम्बुको लक्की शेर्पाले जितेकी छन् । हिमालयन मुभिजको आयोजनामा काठमाडौंको सम्पन्न भएको कार्यक्रममा शोर्पाले सो उपाधि जितेकी हुन् । कायैक्रममा फष्ट रनरअप भूमिका बुढामगर र सेकेण्ड रनरअप चन्द्रकला तामाङ भए । यस्तै