महिलाको नेतृत्व विकास भनेको समुदायकै विकास हो : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूूचना प्रविधि मन्त्री रेखा शर्माले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुुपर्ने बताएकी छिन् । सोमबार काठमाडौंमा नारी अनलाइन पत्रिकाको शुभारम्भ गर्दै मन्त्री शर्माले विभिन्न आन्दोलन र युद्धको परिणामस्वरुप हरेक क्षेत्रमा महिलाको भूमिका