रुस–युक्रेन युद्धमा नेपालका अधिकांश नेताहरुको आश्चर्यजनक मौनता
काठमाडौं । रुसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै सार्वभौम राष्ट्र युक्रेनमाथि सैन्य आक्रमण गरेको चौबिस घण्टा बितेको छ । चौबिस घण्टामा बिभिन्न देशका नेताहरुले संयमताका साथ रुस–युक्रेन युद्धप्रति आफ्ना धारणा राखेका छन् । विश्वका अधिकांश नेताहरुको रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा खुलेर