युक्रेन हमलाः ९ दिनमा ९० अर्ब डलर गुमाए रुसी अर्बपतिले
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए । बैठकमा कम्तीमा १३ अर्बपतिको उपस्थिति थियो । ‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग