काठमाडौँ १ बाट निर्वाचित भएर रास्वपाको खाता खोलिन रञ्जु दर्शनाले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा काठमाडौँ क्षेत्र नम्बर १ बाट विजयी भएकी छिन् । उनको विजयसँगै रास्वपाले विजयको खाता खोलेको छ । दर्शनाले १५ हजार ४५४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल