यौन व्यवसाय खुला गर्नुपर्ने माग गरेका कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर आफूले दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् । यही चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताए पछि त्यसको संसद भित्र