आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौं, साउन २ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमलाई दोषमुक्त ठहर गर्दै दिएको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्दै