उपत्यकामा आजदेखि बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोप लगाउन सुरु
काठमाडौं । सरकारले उपत्यकामा बुधबाट १२ देखि १७ वर्षको उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको छ । सरकारले कोभिड खोप अभियान ४ पुसदेखि सुरु गरेको हो । यो अभियान १४ पुससम्म चल्नेछ भने खोपको