सुकुम्वासी व्यवस्थापनको काम अघि बढ्ने कोइरालाको आश्वासन
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस विराटनगर वडा नं. ६ ले आयोजना गरेको चुनावी सभालाई