मोतीपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन, दोषीलाई अबिलम्ब कारबाही गर्न माग
काठमाडौं । नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले रुपन्देहीको मोतीपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ । समितिका संयोजक अधिवक्ता सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गरेर २४ असोजमा मोतिपुरमा जग्गा सम्बन्धी विवादको कममा सशस्त्र प्रहरीको गोली