धेरै मुद्दा फर्छ्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित
पर्सा, साउन २६ । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/ ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फर्छ्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय