मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्। दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा ‘घुमाउने’ भन्ने स्थानमा सडकमा पल्टिएको हो। दुर्घटनापछि प्रहरी