पोखरा पुगेका सभापति थापालाई मुख्यमन्त्री पाण्डेद्वारा स्वागत
पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापा शुक्रबार पोखरा आइपुगेका छन्। विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक पोखरा आएका हुन्। शुक्रबार बिहान पोखरा विमानस्थलमा अवतरण गरेका थापालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा कांग्रेसका स्थानीय नेताहरूले स्वागत गरेका