तीन नेपाली फिल्म हलमा प्रदर्शनमा, कुन पर्ला धेरै दर्शकको रोजाईमा ?
काठमाडौँ । माघे संक्रान्तिको अवसर पारेर एकसाथ तीन नेपाली फिल्म हलमा प्रदर्शनमा आएका छन्। बिहीबारदेखि ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ दर्शकमाझ आएका हुन्। बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशनमा बनेको ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौँ पुग्ने सपनाको कथा प्रस्तुत गर्ने