अमेरिकी ड्रोन आक्रमणमा मारिए अलकायदाका मास्टरमाइण्ड अब्दुल हामिद
काठमाडौं । अलकायदाका मास्टरमाइण्ड नेता अब्दुल हामिद अलमटर अमेरिकी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा हामिद मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीले एमक्यू ९ एयरक्राफ्टमार्फत गरिएको