बहुमुल्य बुद्धमूर्तिको नगर परिक्रमा
बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमुल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा, लुम्बिनी र मायादेवी बजार परिक्रमा गराइएको छ । भैरहवा भन्सार कार्यालय बेलहिया हुँदै नेपाल ल्याइएको बुद्ध मूर्तिलाई स्थानीय संघसंस्थाको सहयोगमा नगर परिक्रमा गराइएको हो । बहुमूल्य धातु ‘ह्वाइट जेड