“मायाको असर” सार्वजनिक
लोकप्रिय नेपाली कलाकार थुमन शर्मा र मिनु गैरेको स्वरमा तयार भएको नयाँ गीत “मायाको असर” सार्वजनिक भएको छ । नेपाली संगीत प्रेमीहरूका लागि विशेष आकर्षण बनेको यो गीतले प्रेमको मिठास र जीवनका सुखद भावनाहरूलाई समेट्दै दर्शक–स्रोतालाई भावनात्मक रूपमा मन्त्रमुग्ध बनाउने