शिक्षा मन्त्रालयद्वारा माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय
काठमाडौं । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले आइतबार सिसिएमसीले गरेको सिफारिसलाई कार्यान्वयनमा लैजाने भएको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी