माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो । योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा