भ्रष्टाचारको अखडा बन्दै महाेत्तरीका स्थानीय तह, माघमा मात्रै २० वटा उजुरी अख्तियारमा
महोत्तरी । राज्य पुनर्संरचनापछि घरै अगाडि बनेको सरकारले जनताको सु:ख र समृद्धिका लागि आमूल परिवर्तन ल्याउनेमा महोत्तरी गौशालाका रामसरोज निकै उत्साहित थिए । २०७३ को निर्वाचनताका उनका दुई छोरामध्ये एकजना छोरा वैदेशिक रोजगारमा थिए । निर्वाचन नजिकिँदै गर्दा उनले छोरालाई