महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ सार्वजनिक
काठमाडौं । स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित कथासङ्ग्रह “धर्तीमुनिका तारा” एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ । साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृतिको लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त तत्वावधानमा सम्पन्न कार्यक्रममार्फत