रास्वपा नवलपरासी सभापति ठकुरी कांग्रेस प्रवेश
काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा स्वागत गरेका हुन्। नवलपरासी बर्दघाटको चौपतामा आयोजित चुनावी सभामार्फत ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन्। उनले ‘कागजी