किशोरीमाथि साइबर बुलिङ बढ्दो, एमाले महिला सांसदद्वारा साइबर ब्युरोमा उजुरी
काठमाडौं । नेकपा एमालेका महिला सांसदहरूले पछिल्लो समय किशोरीहरूमाथि बढ्दै गएको साइबर बुलिङका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। एमालेकी सचिव तथा प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल र केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८