बन मन्त्री र सचिबको अमानवीय काम
काठमाडौं । वन तथा वातावरण मन्त्री रामसहाय यादवको अमानवीय व्यवहारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीहरु रुष्ट भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले आफ्ना मान्छे नियुक्त गर्न समितिका पदाधिकारीलाई राजीनामा दिएर