मन्त्री गुप्ताले दिए राजीनामा
काठमाडौँ । मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री भएका थिए । फर्जि कागजात बनाएर उनी अमेरिका भ्रमणमा जाने लागेको समाचार सार्वजनिक भएपछि विवादमा परेका थिए । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग