मनोरञ्जन क्षेत्रमा हिंसाः ‘रङ्गीन’ क्षेत्र नै ‘रङ्गहीन’ !
देशको राजधानी, सिन्धुपाल्चोककी शान्तिमाया लामाका लागि कुनै बेला सपनाको सहर थियो । रङ्गहीन जीवनमा रङ्ग भर्ने सपनाका कारण यो सहर उनका लागि अन्तिम गन्तव्य बन्यो । अनि सुरु भयो उमेरले १४ नकट्दै सपना पछ्याउने यात्रा । “हो, जीन्दगी रङ्गहीन नै