नेकपा उम्मेदवार सवार गाडीबाट फेला परेको बम सेनाद्वारा डिस्पोज, चौधरीसहित चार जनामाथि मुद्दा चलाउने तयारी
जनकपुरधाम । विष्फोटक पदार्थसहित पक्राउ परेका पर्सा–२ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइने भएको छ। उनी सवार गाडीबाट फेला परेको बम भने नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका