गायक इन्द्र मगरको नयाँ गीत सार्वजनिक
काठमाडौं, साउन १२ । गायक इन्द्र मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै स्वर, शब्द तथा संगीतमा ‘मनको आगो’ बोलको गीत सार्वजनिक गरेका हुन् । प्रेमभावसँगै मायाप्रेमले समेटिएको उक्त गीतमा नारायण दंगालको संगीत एरेन्ज रहेको छ । गायक