मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ। लोकमार्गको कुल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एकसय १७ किमी तेह्रथुममा पर्दछ । जिल्लाको आठराई गाउँपालिका-६ स्थित तमोर नदीको माझिटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग