चार करोड मतपत्र छापिए, जिल्लामा पठाउने काम सुरु
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत गरी करिब चार करोड मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोमबार साँझसम्म मतपत्र छपाइको सम्पूर्ण काम पूरा गरेको जनाएको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका