खरानी फाल्न खेतमा गएकी ५० वर्षीया महिलाको घाँटी रेटेर हत्या
सप्तरी । सप्तरीकाे छिन्नमस्ता गाउँपालिका-१ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय ५० वर्षीया भुटानीदेवी यादवकाे सोमबार बिहान घाँटी रेटी हत्या गरिएकाे हो। बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला