आरआर स्ववियु कप–२०८२ भदौ २२ देखि, भलिबल विजेतालाई ३ लाखसहित ट्रफी र प्रमाणपत्र
काठमाडौं, साउन ११ । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नारा सहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटिले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘आरआर स्ववियु कप–२०८२’ अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौ २२