८ महिनामा करिब ११ खर्ब व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा करिब ११ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म कुल १४ खर्ब ४० अर्ब ३६ करोड रुपैयाँ बराबरको व्यापार हुँदा १० खर्ब