भद्रगोल सिंहदरबारका १० अनौठा दृश्य (फोटो फिचर)
सिंहदरबार । देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार । धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ । सभ्य सफासुग्घर छ । तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन । सिंहदरवार भद्रगोल छ । १.सडक पेटीमै पार्किङ सिंहदरवारमा सडक पेटीमा मन्त्रालयका सरकारी नम्बर प्लेटका गाडी