विदेशीको दलालका कुरा सुनेर लासको राजनीति नगरौँ : एमाले सचिव बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतले भदौ २३ र २४ गते भएका घटनाबारे तत्कालीन सरकार र प्रहरीलाई दोषी ठहर गर्नु अघि कार्की आयोगको प्रतिवेदन कुर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक