म केवल नीति बनाउने नेता होइन, समृद्ध भक्तपुर बनाउने सारथि बन्न चाहन्छु : महेश बस्नेत, एमाले उम्मेदवार, भक्तपुर २
भक्तपुर । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतले आफूलाई ‘सङ्कटका सारथि’ को रूपमा प्रस्तुत गर्दै भक्तपुरको विकास यात्रालाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि भत्किएका विद्यालय, ऐतिहासिक सम्पदा