बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार
बेइजिङ । विश्व स्वास्थ्य स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ । हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको वातावरणमा नाटकीय सुधार आएको बताइन्छ । सन् २०१५ मा