बुटवल-नारायणगढ सडक निर्माण कछुवा गतिमा
बुटवल । निर्माणाधीन बुटवल-नारायणगढ सडक तोकिएको समयमा पूरा नहुने भएको छ । सडक निर्माण सुरू भएको तीन वर्षमा ११ प्रतिशतमात्र प्रगति भएको छ । जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो । समयमा पूरा नभएपछि निर्माण कम्पनीले म्याद