बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको प्रमाण : एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीलाई केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले