‘सोल्टिनी’ मा प्रविन र बिनाको रोमान्स ( भिडियो )
काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र माया (कुकुर) को अभिनय देख्न सकिन्छ। गीतमा स्वर स्वयं प्रविन बज्राचार्यको रहेको छ। गीतका शब्द ललित गोलेले लेखेका हुन् भने