प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस र एमालेको आपत्ति, नेपालले भारतको भूमि मिचेको प्रमाण सार्वजनिक गर्न माग
काठमाडौं । नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले आपत्ति जनाउँदै त्यसको आधार र प्रमाण सार्वजनिक गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू