रास्वपाको संसदीय दल नेता चयनका लागि बिहीबार बैठक बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनबारे निर्णय लिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ। चैत १२ गते अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह तय भएको छ भने सोही दिन दिउँसो ४ बजे संसदीय दलको नेता