बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
काठमाडौँ। देशमा भूमिसम्बन्धी काम २०३५/३६ सालदेखि नै सुरुआत भए पनि अनेक समस्याहरू यथावत् देखिन्छन् । केही वर्षअघि मुलुकको भूउपयोग नीति लागू भए पनि त्यसको सही किसिमले कार्यान्वयन नहुँदा भूमिको उपयोगमा अझै विभिन्न समस्याहरू रहेका छन् । खेतीयोग्य जमिन मानव बस्तीमा