हरिबाेधनी एकादशी : बराहपोखरीमा दर्शनार्थीको घुइँचो
खोटाङ । हरिबाेधनी एकादशीको अवसरमा खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा ठूलो मेला लागेको छ । बराहपोखरी गाउँपालिका-१ बराहपोखरीस्थित पोखरीमा आइतबार बिहानदेखि ठूलो मेला लागेको हो । मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न बराहपोखरीमा जिल्लाभित्र तथा बाहिरबाट आएका हजारौँ दर्शनार्थीको