आफूमाथि लगाइएका ६ आरोपबारे बतास समूहको प्रस्टीकरण (विज्ञप्तिसहित)
काठमाडौं । बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला सञ्चालनसम्म आफूमाथि लगाइएको आरोपबारे मुख खोलेको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान २५ सय शब्दको विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित